स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशनले रामइश्वरी रायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।संघका केन्द्रीय महासचिव शम्भु बरालका अनुसार शनिबार र आइतबार भएको […]

स्टार्टअप उद्यम कर्जामा ६६१ उद्यमीका परियोजना छानिए

२१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले घोषणा गरेको स्टार्टअप प्रोत्साहन कार्यक्रम अन्तर्गत १३१४ उद्यमीले पेस गरेको प्रस्तावमध्ये १०६३ उद्यमीले व्ययवसायिक प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण […]

इ-रिक्सा चलाएर आत्मनिर्भर बन्दै कञ्चनपुरका महिला

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको […]

सल्यानको त्रिवेणी गाउँपालिकामा विद्युत र खानेपानीपछि मोटरबाटो: स्थानीय हर्षित

शंकर केसी सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका-१ स्थित कोलचौर, खज्जर यस क्षेत्रका निकै विकट र दुर्गम बस्ती थिए । भौगोलिक विकटताका कारण केही स्थानीयहरू बसाइसराई गरेर नजिकैको बजार काभ्रा त […]

वराहक्षेत्रमा सप्तकोशी नदीको बाढी र कटानको प्रकोप नियन्त्रण गरिँदै

वराहक्षेत्र । सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि काम सुरु गरिएको छ । वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारको प्राकृतिक प्रकोप नियन्त्रण योजनामार्फत […]

अन्नपूर्ण संरक्षण क्षेत्रमा एक महिनामै साढे ४४ हजार विदेशी पर्यटक

नवीनराज कुइँकेललमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् […]

बाँकेका राजेन्द्रकुमार थारूले गर्छन् कृषि पेसाबाटै लोभलाग्दो आम्दानी

सिराज खान नेपालगन्ज । नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला बाँके बैजनाथका राजेन्द्रकुमार थारूले कृषि पेसाबाट वार्षिक पाँच लाख बढी आम्दानी गरेर धेरैको […]

सुशासन र उत्तरदायी स्थानीय प्रशासन निर्माणकालागी कागेश्वरी मनोहराले दियो क्षमता विकास तालिम

काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय शासन प्रणालीलाई थप सुदृढ, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि एकदिने क्षमता विकास सम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ । नगरको […]

रोल्पामा दुई सय १० घरमा खानेपानीको धारा जडान : स्थानिय दङ्ग

तिलक घर्तीमगर रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–४ स्युरीमा खानेपानी पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू घरघरमा खानेपानीको धारो निर्माण भएपछि खुसीले दङ्ग बनेका […]

गुल्मीको रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र […]