किसानले उखु खेती घटाउँदै लगेपछि पुर्ण क्षमतामा चल्दैनन् सर्लाहीका चिनी उद्योग

सर्लाही। किसानले उखु खेती घटाउँदै लगेपछि चिनी उद्योग पुर्ण क्षमतामा चल्न छाडेका छन् ।यहाँ स्थित हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गरेर बिहीबार बिहानबाट बन्द […]

समुदायको अग्रसरतामा जोगिँदै पर्साका सामुदायिक वन

हिमाल लम्साल पर्सा । वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ । चौध वर्षदेखि डढेलोबाट […]

बझाङका हातेकागज उद्योग सङ्कटमा

बझाङ। बझाङमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा छन् । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङ्गल नगरपालिका–१ को गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिका–५, कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज […]

मुख्य याममै चितवनको सौराहामा किन घटे पर्यटक ?

चितवन । विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित […]

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भाबी कार्यदिशाका विषयमा […]

गाउँमै निशुल्क माटो परीक्षण गराउँदै वालिङबासि

राधाकृष्ण डुम्रे वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१ का कृषकहरुले गाउँमा नै निशुल्क माटो परीक्षण गराएका छन्। माटोको उर्वराशक्ति र अवस्थाको बारेमा जानकारी लिन गाउँमा नै माटो परीक्षण गरिएको वालिङ नगरपालिका–१ वडा […]

गण्डकी कोरिडोरले बदल्यो स्थानीयको जीवनचर्या

तिलाचन पाण्डे तम्घास। कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो । कालीगण्डकी कोरिडोर खुलेपछि उहाँले अब गाउँमै गएर होटल […]

होली खेलेर शिक्षकको तलब खर्च जोहो

बैतडी । निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न असहज भएपछि बैतडीका धेरै जसो विद्यालयले होली खेलेर तलबका लागि खर्च जोहो गरिरहेका छन् । सुदूरपश्चिम र कर्णाली क्षेत्रमा फागुन शुक्ल अष्टमीदेखि […]

तोकियो चैते धानको न्यूनतम समर्थन मूल्य

काठमाडौं । सरकारले यो वर्षको लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको […]

सडकमा संरचना बनाउनेलाई ५ लाख जरिवाना, देशभरका सडकलाई ७ भागमा बाँडिदै

काठमाडौं । देशभरका विभिन्न सडकलाई सरकारले ७ भागमा वर्गीकरण गर्ने भएको छ । हालै सरकारले सार्वजनिक सडक सञ्जाल व्यवस्थित गर्न तयार पारेको सार्वजनिक सडक ऐन, २०८१ मार्फत देशभर हरेका विभिन्न […]