अर्जुनधारामा २५ जोडीको सामुहिक विवाह गराईदैं, सुनको तिलहरिको व्यवस्था

काठमाडौं । झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका […]

ताप्लेजुङ प्रशासनले निषेधाज्ञा हटायो

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा […]

व्यापार नै नहुने देशमा महावाणिज्य दूतावास खोल्दै सरकार

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ । महावाणिज्य दूतावासको स्थापना व्यापार सहजीकरणका […]

सखर बनाउन व्यस्त पाँचथरका किसान

राधा लुइटेल फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ का ७७ वर्षीय घनश्याम पोखरेल उज्यालो नहुँदै उखु पेलेर रस झिक्न थाल्नुहुन्छ । रस झिकिसकेपछि पकाएर पहिले खुदो त्यसपछि सखर बनाउने उहाँको […]

सात महिनामा कन्डम किन्दा बाहिरियो १४ करोड

काठमाडौं । सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो […]

ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध : कुन-कुन कम्पनी परे ?

नयाँ दिल्ली । अमेरिकाले पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँग सम्बन्धित कयौं कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले यी प्रतिबन्धहरू लगाएका कम्पनीहरू इरानको तेल उद्योगसँग सम्बन्धित छन् । यसमा केही भारतीय कम्पनीहरू […]

किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन गर्दै झापाको कचनकवल गाउँपालिका

झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका […]

पशुपतिनाथमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने

काठमाडौं । फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जनाएको छ । […]

७ महिनामा वैदेशिक रोजगारीमा जाने १५.६६ प्रतिशतले बढे, प्रत्येक महिना ६६ हजारभन्दा बढिले श्रम स्वीकृति लिदैं

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउन १ गतेदेखि माघ मसान्तसम्म)मा वैदेशिक […]

पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी सुरु :भारत र चीनबाट बढी पर्यटक भित्र्याउने लक्ष्य

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया – चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका […]