म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना

म्याग्दी । गण्डकी प्रदेश सरकारमार्फत म्याग्दीमा आर्थिक वर्ष २०८१/८२ मा चारवटा सडक स्तरोन्नतिसम्बन्धी योजना थपिएका छन् । सङ्घीय सरकारसँगको साझेदारीमा एक र प्रदेश सरकारको लगानीमा कार्यान्वयन हुने तीनवटा सडक स्तरोन्नतिसम्बन्धी […]

नेपालगन्ज उपमहानगरपालिकाद्वारा ८० प्रतिशत बजेट खर्च

सिराज खाननेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ८० दश्मलव ७९ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा विनियोजित बजेटको […]

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

रुपन्देही । तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्नुहुन्थ्यो । पछिल्लो समय उहाँले खेती विस्तार गरी ३० बिघा पुर्‍याउनुभएको छ । उहाँ समूहमा आबद्ध भएर […]

प्रधानमन्त्रीद्वारा भक्तपुरको सूर्यविनायकमा ५० हजार क्षमताको रङ्गशाला निर्माणको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेशनल प्रिमियर लिग (एनपिएल) आयोजनाको तयारी तीव्र बनाउन निर्देशन दिएका छन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण भएको […]

बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

कैलाली। यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उहाँको फार्मबाट वार्षिक रु […]

दाङका मुक्त कम्लरीलाई बङ्गुरपालनमा सहयोग

सन्तोष दहित दाङ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले मुक्त कम्लरीहरुलाई बङ्गुर पालनमा सहयोग गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय लुम्बिनीको […]

गाउँमै उद्यम गर्नेलाई सूर्योदय नगरपालिकाको सम्मान

इलाम । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई […]

दाङको पकेट क्षेत्रमा रोपियो टिमुर

गोकर्ण पौडेल तुलसीपुर। दाङको टिमुर पकेट क्षेत्रका रूपमा रहेको पहाडी क्षेत्रमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले पाँच वर्षदेखि जिल्लाको तीन पालिकामा पकेट क्षेत्रकै रूपमा टिमुरको बिरुवा रोपण […]

मखानालाई ब्राण्डिङ गर्न मटिहानी नगरपालिकाद्वारा कृषकलाई बजारीकरण सामग्री वितरण

नागेन्द्रकुमार कर्ण महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकाले पोषकतत्वले भरिपूर्ण मखान (मखाना) को ब्राण्डिङ गर्न कृषकलाई बजारीकरणको सामग्री वितरण गरेको छ । मटिहानी नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत मखाना उत्पादन तथा बजारीकरण […]

ईलाम माङ्सेबुङका दुई सय १३ परिवारलाई लालपुर्जा

कोकिला ढकाल इलाम । ऐलानी जग्गामा अव्यवस्थित बसोबास गर्दैआएका इलामका दुईसय १३ भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराइएको छ । अहिलेसम्म माङ्सेबुङ गाउँपालिकामा ११०, रोङमा ७२ र चुलाचुलीमा ३१ भूमिहीन परिवारलाई […]