मुस्लिम समुदायको एक महिने रमजान पर्व आइतबारबाट सुरु

सिराज खान नेपालगन्ज। एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ। शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती […]

आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो […]

मानव धर्मको प्राङ्गणमा महाशिवरात्रि महोत्सव सम्पन्न

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रि महोत्सव २०८१ भव्य रूपमा सम्पन्न गरेको छ। महोत्सवलाई अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराजजीले मानव जीवनमा अध्यात्मको महत्त्व र […]

बुद्धि तामाङले ‘कुस्ती’ बनाउँदैं , छायांकन सुरु

काठमाडौं ।लोकप्रिय कलाकार बुद्धि तामाङले निर्माण गर्न लागेको फिल्म कुस्तीको छायांकन शुरू भएको छ। अनिल योञ्जनको निर्देशनमा निर्माणाधीन फिल्मको मंगलवार राजधानीको मातातीर्थमा मुहूर्त पूजा गरेर अभिनेता धीरज मगर, पुस्कर गुरुङ […]

आज ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाईदैं : नवलपुरमा सार्वजनिक बिदा

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम […]

आज चाबहिल, पुरानो बानेश्वर क्षेत्र लगायत यी रुटहरु बन्द रहने

काठमाडौं । शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ ।शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले […]

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा […]

अर्जुनधारामा २५ जोडीको सामुहिक विवाह गराईदैं, सुनको तिलहरिको व्यवस्था

काठमाडौं । झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका […]

ताप्लेजुङ प्रशासनले निषेधाज्ञा हटायो

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा […]

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुगे पशुपतिनाथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि पशुपतिनाथ पुगेका छन् ।प्रचार-प्रचार उपसमितिकाका अनुसार महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री निरीक्षण तथा […]