शुरु भयो भक्तपुरको बिस्का जात्रा, तौमढीबाट रथ तानिँदै

भक्तपुर । ८ रात ९ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज शुरु भएको छ। तौमढीस्थित भैरवको रथमा पूजा गर्न विहानैदेखि स्थानीयको […]

जापानका राजदूतद्वारा वीरगञ्ज स्थित धार्मिकस्थल गहवामाईको दर्शन

वीरगञ्ज। नेपालका लागि जापानका राजदूत माएदा तोरुले आज वीरगञ्जको धार्मिकस्थलको भ्रमण गर्नुभएको छ । राजदूत तोरुले आज सिमरा विमानस्थलबाट सिधै वीरगञ्जका ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्नुभएको हो । राजदूत तोरुले […]

गर्मी छल्न स्वर्गद्वारीमा पर्यटकको भिड

सुजल श्रेष्ठप्युठान । बाह्रै महिना चिसो हुने जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा अहिले पर्यटकहरु आउने क्रम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै नेपाल विभिन्न ठाउँ र भारतबाट आउने तीर्थयात्री […]

गुरुङ समुदायको ट्होटें पर्व मनाउन लमजुङको क्व्होलासोथारमा सार्वजनिक बिदा

नवीनराज कुइँकेललमजुङ। लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले आज आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम […]

जनकपुरमा आज रामनवमी महोत्सव

धनुषा । सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ […]

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा […]

आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं । आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र […]

ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) मा यस वर्षकै बढी भक्तजन

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा शनिबार यस वर्षकै बढी भक्तजन पुगेका छन् । चैते दसैँको महाअष्टमीका दिन करिब सात हजार भक्तजन पाथीभराको दर्शन गरेका हुन् । […]

आज चैते दसैं मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र […]

भीमदत्त नगरपालिकाले युवालाई दमाहा बजाउने कला सिकाउँदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो । “सुदूरपश्चिम क्षेत्रको […]