दाङको घोराहीलाई पूर्ण खोपयुक्त घोषणा

सन्तोष दहित दाङ । घोराही उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । पूर्ण खोप, सुनिश्चित भविष्य स्थानीय स्रोतको उपयोग, स्वामित्व सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित घोराही उपमहानगरपालिका […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माण हुने

लिलाधर वली घोराही। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा प्रतिष्ठानको चार सय बेडको अस्पताल भवन निर्माणका लागि […]

सल्यानको बागचौर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

शङ्कर केसी,सल्यान । लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका खोपहरु पाएको प्रमाणीकरण भएपछि सल्यानको बागचौर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ महिनादेखि […]

गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सुलीकोट । जिल्लाको गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चित एवम् दिगोपना नगरपालिका घोषणा भएको छ । नगरपालिकामा खोप लगाउनुपर्ने एक जना बालबालिका पनि नभेटिएकाले बुधबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको […]

जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने

खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई […]

लमजुङको विपन्न बस्तीमा ग्रामीण पोषण कार्यक्रम

नवीनराज कुइँकेल लमजुङ । लमजुङको चार वटा पालिकाको विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र, लमजुङको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्र्तगत विपन्न बस्तीमा […]

बैतडीमा एक सय ३३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बिहीबार र शुक्रवार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा […]

म्याङ्लुङमा ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर-२०८२’ सञ्चालन हुँदै

काठमाडौं । नेपाल चिकित्सक संघ, काठमाडौं, म्याङ्लुङ नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालले संयुक्तरुपमा यही जेठ १० र ११ गते ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर–२०८२’ सञ्चालन गर्ने भएका छन् । […]

प्रसव पीडाकी महिलाको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी पुरस्कृत

अविनाश चौधरीधनगढी। प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवा सम्मानसहित पुरस्कृत हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले उहाँलाई बुधबार पुरस्कृत गरेको हो । अस्थायी […]

बाँकेका सात पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिराज खान नेपालगन्ज । बाँके जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख […]