जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का […]

काँक्राको बिउले बदलियो सल्यानका किसानको जीवनशैली

बेनी । समथर मिलेको फाँट भरिने गरी लगाइएको काँक्राले गाउँ र फाँटलाई सुन्दर बनाएको छ । फाँटका गरामै पाकेका लटरम्म काँक्राले पहेँलपुर देखिन थालेको छ । अहिले किसानलाई काँक्राको बिउ […]

रैथाने उत्पादन जोगाउनका लागि बाँकेको कोहलपुरमा ‘कृषि जैविक विविधता मेला’

गजेन्द्र गुरुङ खजुरा । रैथाने उत्पादनहरूको पहिचान, संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्नका लागि बाँकेको कोहलपुरमा कृषि जैविक विविधता मेलाको आयोजना गरिएको छ । राष्ट्रिय जीन बैँक खुमलटार काठमाडौँ, कृषि ज्ञान […]

चौध सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा मधेश सरकार

विजयकुमार साह ढल्केबर । मधेश प्रदेश सरकारले एक हजार चार महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ । महिलाको सहभागितामा कृषि क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने उद्देश्यले त्यतिको सङ्ख्यामा महिला कृषक […]

ताप्लेजुङका २४ हजार परिवार कृषिमा आवद्ध

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङमा २४ हजार बढी कृषक परिवार कृषि कर्ममा आवद्ध छन् । नौ वटा स्थानीय रहेको जिल्लामा कुल २४ हजार ३२ परिवार कृषि कर्म (पेशा) मा आवद्ध […]

आ.व. ०८२/०८३ बजेट: कृषि तथा पशुपन्छी क्षेत्रका लागि कुल ५७ अर्ब ४८ करोड विनियोजन

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गर्नुभएको आगामी अर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकास तर्फ कुल ५७ अर्ब ४८ करोड रुपिया विनियोजन गरिएको छ । जसमा रासायनिक मल […]

आ.व. २०८२/८३ बजेट: दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने

काठमाडौँ । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न […]

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

ज्योती पन्थी बर्दिया। बर्दिया जिल्लाको दुई स्थानमा सामुदायिक अन्नभण्डार निर्माण गरिएपछि वन्यजन्तुपीडित स्थानीयलाई केही राहत मिलेको छ । बर्दिया राष्ट्रिय निकुन्जबाट आउने जङ्गली हात्तीले गाउँमा पसेर कृषकले वर्षभरिका लागि घरमा भण्डारण […]

जुम्लाको शेरा खेतमा कालीमार्सी धान रोपाइँ

नौरते नेपाली जुम्ला। जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ गरिएको छ । परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो । […]

रौतहटको राजपुर नगरपालिकामा दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क

प्रवीण कुमार शर्मा रौतहट । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क […]