आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदैबिर्तामोड महोत्सव

झापा। सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – […]

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा […]

आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका

भद्रपुर । भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको […]

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले […]

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री , किसानको खेतबाटै हुँदैछ खरिदबिक्री

झापा । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले […]

भारतमा नयाँ व्यवस्था, नेपाली चिया संकटोन्मुख

नेपाली चिया निर्वाध भारत जाने वातावरण बनाउन माग बिर्तामोड । नेपाली चिया निर्यात रोक्न विभिन्न झमेला अघि सादै आएको भारतले फेरि नयाँ व्यवस्था लागू गर्न लागेको छ । भारतले लागू […]

महाभारत वन आगलागी : बस्ती र खानेपानी क्षेत्रको डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग

बनेपा। काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ थामलेखस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिनको लागि हेलिकप्टरको सहायता लिइएको छ। बुधबार दिउँसोबाट सुरु भएको डढेलो बेथानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको […]

अत्याधिक विषादी प्रयोगले मासियो तरकारी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको काउली र बन्दामा लागेको रोगका कारण उत्पादनमा कमी आएको छ । राप्ती नगरपालिका–४ र ५ का किसानले लगाएको काउली, बन्दा र अन्य […]

धादिङ लोक संस्कृति महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन

धादिङ। भव्य सांस्कृतिक झाँकी र व्यापक उपस्थितिका बिच ‘धादिङ लोक संस्कृति महोत्सव २०८१’ सुरु भएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गर्दै लोक संस्कृतिको प्रवर्द्धनले […]

यसबर्ष स्याङ्जाको दुई हजार चार सय रोपनीमा व्यावसायिक आलुखेती

वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा […]