कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारीमा जुट्न आग्रह गर्नुभएको छ । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटन वर्ष २०८२ […]

राष्ट्रबैंक भन्छ : सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले […]

काभ्रेको महाभारतमा डढेलो: सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रे । काभ्रे जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण […]

झापाको बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन

झापा । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको […]

झण्झटिलो प्रकृयाका कारण मधेसका किसान मार्कामा, खेतमा हाल्नुपर्ने मल गोदाममै थन्कियो

सिराहा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण […]

सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि […]

कांग्रेस सभापति देउवा भन्छन् : एमसिसीले देशलाई फाइदा गरेको अहिले सबैले थाहा पाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार नेपाली कांग्रेसको […]

पर्वतमा सडक बनाउन सुन्तला महोत्सव आयोजना

पर्वत । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन पर्वतको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ। नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ […]

झापाको शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री […]

हलगोरु पाल्ने किसानलाई नगदसहित सम्मान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ। गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ […]