गण्डकी प्रदेशले जारी गर्यो गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड
पशु कल्याणको अवस्थामा सुधार गर्नका लागि गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले व्यावसायिक पशुपालन फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड जारी गरेको छ। असल अभ्यास अवलम्बन […]


