बैतडीमा इण्डो–नेपाल अन्तर्राष्ट्रिय मेला बिहीबारदेखि

बैतडी । बैतडीमा इण्डो–नेपाल अन्तरराष्ट्रिय मेला २०८२ को तयारी भएको छ । मेला यही जेठ २२ देखि २६ गतेसम्म जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने दशरथचन्द नगरपालिकाका सूचना अधिकारी […]

पर्यटन प्रवर्द्धनका लागि महिला ट्रेकिङ गाइडलाई तालिम

काठमाडौँ। पदयात्रा पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्यले महिला ट्रेकिङ गाइडलाई तीन दिने ओरेन्टेसन तालिम आयोजना गरेको छ । देशैभरका ३० जना महिला गाइडलाई नेपाल पर्यटन बोर्ड र पासाङल्हामु फाउन्डेसनले संयुक्त […]

रारामा पहिलोपटक पर्यटन महोत्सव हुँदै

हरिकृष्ण ऐडी मुगु। मुगुको रारामा पहिलोपटक संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले १३ दिने बृहत् रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका […]

आ.व. २०८२/८३ बजेट: नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौं । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका आगामी आर्थिक वर्ष […]

ऐतिहासिक र पर्यटकीय महत्त्वको मकवानपुर गढी

मकवानपुर । मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधैँ रणनितीक महत्त्वको स्थान हो । मकवानपुर नै त्यो ठाउँ हो जहाँ […]

हनुमान ढोकाको नौ तले दरबार सर्वसाधारणका लागि खुला

काठमाडौँ। अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौ तले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमान ढोकामा मङ्गलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

गोविन्द शर्माबाँके। लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ । रुकुमपूर्वको कमल दहलाई आधार मानेर भुमे र पुथा गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय […]

पर्यटक लोभ्याउँदै म्याग्दीको रुप्से झरना

प्रदीप पन्त बागलुङ । म्याग्दीको रुप्से झरना पर्यटकीय गन्तव्य बनेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको झरना अवलोकनका लागि देश विदेशबाट पर्यटकहरू दैनिक सयौंको सङ्ख्यामा झर्नाको अवलोकनका लागि पुग्ने गरेका […]

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा पैदल […]

ताप्लेजुङका स्थानीय तह याक प्रवर्धनमा जुट्दै

ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् । पछिल्ला […]