एनपिएलमा आज भिड्दै छन् काठमाडौं र लुम्बिनी इलिमिनेटरको खेल हुँदै,

काठमाडौं, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो ४ बजे एनपिएलको रोमाञ्चक इलिमिनेटर खेल हुँदैछ, जहाँ काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। लिग चरणमा काठमान्डुले तेस्रो र लुम्बिनीले चौथो स्थान […]

धुलिखेलमा अन्तर्राष्ट्रिय हक्की रंगशाला बन्ने

काठमाडौँ । धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको हक्की रंगशाला निर्माण हुने भएको छ। धुलिखेल नगरपालिकाले यसका लागि नेपाल हक्की संघलाई आवश्यक जग्गा उपलब्ध गराउने सम्झौता भएको हो। बिहीबार सम्पन्न सम्झौतामा नेपाल हक्की […]

कञ्चनपुरमा छाउपडीमुक्त अभियान तीव्र: ३९ छाउगोठ भत्काइँदै , महिलाको सुरक्षित बसोबासतर्फ कदम

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र पार्दै ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर […]

झापाको शिवसताक्षीमा देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने

लीलाराज खड्का बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका-११, दुधे रङ्गशालामा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म देशकै ठुलो धनराशीको महिला गोल्डकप हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले बिहीबार पत्रकार […]

राष्ट्रिय महिला फुटबल कप्तान साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार साम्बालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, […]

प्रधानमन्त्रीद्वारा भक्तपुरको सूर्यविनायकमा ५० हजार क्षमताको रङ्गशाला निर्माणको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेशनल प्रिमियर लिग (एनपिएल) आयोजनाको तयारी तीव्र बनाउन निर्देशन दिएका छन् । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण भएको […]

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ […]

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने […]

जुम्लाको हिमा गाउँपालिकामा रङ्गशाला बन्ने : तीन करोड बजेट सुनिश्चित

नेत्र शाहीजुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रङ्गशाला बन्ने भएको छ । नेपाल सरकारले आगमी आर्थिक वर्षमा तीन करोड रुपियाँ बजेट विनियोजन गरेपछि गाउँपालिका स्तरीय रङ्गशाला बन्ने भएको हो । गाउँपालिकाको […]

‘धुम्रपानरहित दिवश’मा एनसीएनपी र केसीसीद्वारा काठमाडौंमा प्रभातफेरी

काठमाडौं । ‘धुम्रपानरहित दिवश’को अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी)ले शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा मे ३१ दिनलाई ‘धुम्रपानरहित […]