महोत्तरीको मटिहानी नगरपालिकाद्वारा छात्राहरुलाई साइकल वितरण

महोत्तरी । उच्च शिक्षामा छात्राको पहुँच बढाउन तथा विद्यालयमा नियमित उपस्थिती सुनिश्चित गर्ने उद्देश्यले महोत्तरीको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ। नगरपालिकाले अधिनस्त श्रीराम माध्यमिक विद्यालय, मटिहानीमा कक्षा ११ […]

भेरी नगरपालिका–९ : बालविवाह निषेधित र शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । निर्धारित सूचकहरु पूरा भएपछि भेरी नगरपालिका–९ मा शनिबार आयोजित समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश […]

पश्चिम नवलपरासीको रामग्राममा २५० विपन्न विद्यार्थीलाई निःशुल्क पठनपाठन

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी मेयर छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नगरका २३ वटा निजी विद्यालयमा २५० […]

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर नगरपालिका

इमान सिं राना रामपुर , पाल्पा । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो रामपुर” पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ । स्थानीय पाठ्यक्रम लागु भएको दुई वर्षपछि पाठ्यपुस्तक निर्माण गर्न […]

काठमाडौँ महानगरपालिकाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी […]

एसइई उत्तीर्ण १२९ विद्यार्थीलाई रूपन्देहीको रोहिणी गाउँपालिकाद्वारा साइकल उपहार

कपिल ज्ञवाली सिद्धार्थनगर । रूपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई साइकल उपहार प्रदान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमका बिच विद्यार्थीलाई साइकल […]

कृषिको बालीविज्ञान पढाइ सुरु भएपछि बाँकेको नरैनापुरका विद्यार्थी उत्साहित

सिराज खाननेपालगन्ज । बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषिको बालीविज्ञान विषयमा पढाइ सुरु भएको छ। विद्यालयमा कृषिको बालीविज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ सुरु भएपछि […]

रुकुमपश्चिमका विद्यार्थीलाई दुना टपरी बनाउने तालिम

राजु लामिछाने रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा रहेको जनकल्याण माध्यमिक विद्यालय पुराना गाउँका अध्ययनरत विद्यार्थीलाई दुना टपरी बनाउने तालिम दिइएको छ । यहाँको कक्षा ७ मा अध्ययनरत २१ […]

स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाद्वारा छात्रवृत्ति

साहारा लिम्बू फुङ्लिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्नातक […]

पाँचथरको फालेलुङ गाउँपालिकामा सामुदायिक विद्यालयमा छोराछोरी नपढाए सुविधा काटिने

राधा लुइटेल फिदिम । पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । गाउँपालिकाको ११ औं गाउँसभा अधिवेशनमा पालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले […]