भरतपुरको पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता
चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक २ हजार रुपैयाँका दरले आवासीय भत्ता दिइएको […]


