रुकुमपश्चिमका विद्यार्थीलाई दुना टपरी बनाउने तालिम
राजु लामिछाने रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा रहेको जनकल्याण माध्यमिक विद्यालय पुराना गाउँका अध्ययनरत विद्यार्थीलाई दुना टपरी बनाउने तालिम दिइएको छ । यहाँको कक्षा ७ मा अध्ययनरत २१ […]


