कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा सेवा ढोकैमा

मुक्तिनाथ (मुस्ताङ) । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, पाङ्लिङगाउँका ९१ वर्षीय ठकुरी नेवाङले सामाजिक सुरक्षा भत्ता परिचयपत्र घरमै नवीकरण गर्न पाएपछि उत्साहित भए । वर्षायाममा वडा कार्यालयसम्म पुग्न नसक्ने अवस्थामा वडाध्यक्ष कर्मघ्यचो […]

धनगढी उपमहानगरपालिकाले ल्यायो सेफ्टी जम्प एयर ब्याग, आगलागीमा सुरक्षित उद्धार सम्भव

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगलागीको अवस्थामा मानिसलाई सुरक्षित अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ। उपमहानगरपालिका प्रमुख गोपाल हमालका अनुसार, चार–पाँच तल्लाका घरमा आगलागी हुँदा माथिल्लो तल्लामा […]

बाँकेमा एकैपटक ९ पुल निर्माण, चार सम्पन्न र पाँच चालु आवमै पूरा हुने

बाँके । लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा एकैपटक ९ वटा पुल निर्माणको कार्य अघि बढाएको छ। करिब ५१ करोड रुपैयाँ लागतमा बन्ने यी पुलमध्ये चारको निर्माण सम्पन्न भइसकेको छ भने […]

प्रधानमन्त्री ओलीद्वारा धनुषाको मनहरपुर–सिमरारी सडकको शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको सहिद मार्गअन्तर्गत मनहरपुर–खरिहानी–सिमरारी १६ किलोमिटर सडक निर्माणको शुक्रबार शिलान्यास गर्नुभयो। उक्त सडक विश्व बैंक र मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको संयुक्त […]

लमजुङमा दुध उत्पादन झण्डै तेब्बर वृद्धि

लमजुङ । जिल्लामा व्यावसायिक दुध उत्पादनमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ। लमजुङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार अघिल्लो वर्षको तुलनामा निर्यातमा समेत […]

तनहुँको म्याग्दे गाउँपालिकाले विपन्नकालागि सुरक्षित घर निर्माण गरिदिने

तनहुँ । म्याग्दे गाउँपालिकाले विपन्न नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा […]

गुल्मीमा स्थानीय तहको ‘असल अभ्यास’ आदानप्रदान: अनुकरणीय कार्यक्रमहरू सार्वजनिक

गुल्मी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा जिल्ला समन्वय समिति गुल्मीले जिल्लाभित्रका दुई नगरपालिका र दश गाउँपालिकाको ‘असल अभ्यास’ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति […]

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । नगर […]

जुम्लामा बाढीपहिरोपीडितका नयाँ घर निर्माण, १४६ परिवारले पाए सुरक्षित बास

जुम्ला। २०७९ सालको विनाशकारी बाढीपहिरोले घरबार गुमाएका जुम्लाका बाढीपीडितहरूका लागि सुरक्षित बासको सपना पूरा हुँदैछ। सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वड, धनराज वड र देवीकृष्ण आचार्यजस्ता धेरै पीडितका घर धमाधम निर्माण […]