कोहलपुरमा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण सुरु

सिराज खान नेपालगन्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै अन्य पालिकामा पनि वितरणको तयारी तिव्र पारिएको छ । सो क्रममा जिल्लाका […]

बर्दियामा सामुदायिक अन्नभण्डार निर्माण

ज्योती पन्थी बर्दिया। बर्दिया जिल्लाको दुई स्थानमा सामुदायिक अन्नभण्डार निर्माण गरिएपछि वन्यजन्तुपीडित स्थानीयलाई केही राहत मिलेको छ । बर्दिया राष्ट्रिय निकुन्जबाट आउने जङ्गली हात्तीले गाउँमा पसेर कृषकले वर्षभरिका लागि घरमा भण्डारण […]

संघीय संसद्का दुवै सदनको संयुक्त बैठक : आज बजेट सार्वजनिक हुँदै

काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमत्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० […]

जुम्लाको शेरा खेतमा कालीमार्सी धान रोपाइँ

नौरते नेपाली जुम्ला। जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ गरिएको छ । परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो । […]

रौतहटको राजपुर नगरपालिकामा दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क

प्रवीण कुमार शर्मा रौतहट । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क […]

फोहोरबाट वार्षिक ६ करोड ८ लाख रुपैयाँ कमाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । महानगरपालिकालाई ७ क्षेत्रमा […]

म्याग्दीका झिँका कृषकलाई औजार वितरण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्रान्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको […]

गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सुलीकोट । जिल्लाको गोरखा नगरपालिका पूर्ण खोप सुनिश्चित एवम् दिगोपना नगरपालिका घोषणा भएको छ । नगरपालिकामा खोप लगाउनुपर्ने एक जना बालबालिका पनि नभेटिएकाले बुधबार पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको […]

बाँकेका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री वितरण

सिराज खान नेपालगन्ज । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका मुक्त कमैयालाई निःशुल्क कृषि सामग्री तथा बिउबिजन वितरण गरेको छ । लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ […]

कर्णाली राजमार्ग स्तरोन्नति गरिँदै

जुम्ला । सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी […]