ढोरपाटनमा पर्यटकीय पूर्वाधार विस्तार: पर्यटक संख्या दोब्बर

बागलुङ। नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षमा पर्यटक सुविधा बढाउन नयाँ पूर्वाधार निर्माण गरिएको छ। उद्योग तथा पर्यटन कार्यालय बागलुङले २० लाख रुपैयाँ बजेटमा पाँच सय मिटर पदमार्ग, तीन काठेपुल […]

पोखरा महानगरले ‘कालो सुन’ मरिच खेती प्रवर्द्धन गर्दै

गण्डकी। देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढिरहेको बेला पोखरा महानगरले वडा नं २८ मा बाँदरले नष्ट नगर्ने र उच्च मूल्यमा बिक्री हुने मरिच खेतीलाई प्रवर्द्धन गर्न थालेको […]

भैँसी पालनले आत्मनिर्भर प्युठानकी खिमा: मासिक ५० हजार आम्दानी

प्युठान । प्युठान नगरपालिका–७, टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ। भैँसीको स्याहार–सम्भार, दूध दुहुनेदेखि बजार पु¥याउनेसम्मको काम अहिले उनका लागि पेसाभन्दा पनि जीवनशैली बनेको छ। तीन वर्षअघि […]

मझुवा–बैटारी–हटिया सडक ३३ वर्षपछि कालोपत्रे, स्थानीय हर्षित

सुलीकोट । गोरखा र तनहुँको सिमानामा रहेको मझुवा–बैटारी–हटिया सडक ३३ वर्षको प्रतीक्षा पछि कालोपत्रे भएको छ। गोरखा नगरपालिका–१३ भित्र पर्ने पाँच सय मिटर सडक कालोपत्रे भएपछि स्थानीयवासी उत्साहित बनेका छन्। […]

पर्वतमा एक वर्षमा ४५ किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत । यहाँ झण्डै तीन हजार किलोमिटर बराबर सडक सञ्जाल फैलिएको छ । जिल्लाका सातवटै पालिकाका प्रत्येक वडा र टोलसम्म पनि सडकको पहुँच पुगेको छ । अधिकांश सडक हिउँदयाममा सञ्चालन […]

जनता आवास कार्यक्रम,साढे चार हजार घर निर्माण

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा […]

बाराको अमलेखगन्ज-चितवनको लोथर पेट्रोलियम पाइपलाइन निर्माण सुरु

चितवन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको […]

कैलालीमा यो बर्ष किसानले भित्र्याए दोस्रो लटको चैते धान

भजनी , कैलाली । कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान […]

बाँकेमा सिक्टा सिँचाइ आयोजनामार्फत ९० प्रतिशत बढी रोपाइँ

सिराज खान नेपालगन्ज। बाँके जिल्लामा पर्याप्त वर्षा नभएपनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशत भन्दा बढी रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका […]

मेची भन्सार कार्यालयबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

झापा। मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको […]