अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती

दाङ । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा […]

सप्तरीमा यस वर्ष आँप उत्पादन कम हुने प्रक्षेपण

विनय कर्ण सप्तरी । सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ । देशभरिमै […]

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न घिसिङले दिए निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । […]

१०० मेगावाटभन्दा बढी क्षमता भएका आयोजनालाई वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

काठमाडौं । सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गर्ने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गरी ठूला जलविद्युत् […]

एक कठ्ठा जग्गामै फल्यो ‘१२ क्विन्टल’ आलु

काठमाडाैं | शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरीले थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक […]

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण सम्पन्न

गोरखा। गोरखाको पालुङ्टार नगरपालिका– ९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता […]

फागनुमा बढ्यो घरजग्गा कारोबार, यी हुन सर्वाधिक कारोबार गर्ने ५ मालपोत कार्यालय

काठमाडौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत […]

वार्षिक तीन बाली भित्र्याउँदै तुलसीपुरका किसान

गोकर्ण पौडेल तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका –१८ मनिकापुरका ६५ वर्षीय हुमाकुमारी बस्नेतले तीन वर्ष पहिले मुस्किलले खेतबाट एक बाली मात्र भित्र्याउनु हुन्थ्यो । वर्षायाममा वर्षा हुँदा मुस्किलले वर्षमा एक पटक धान भित्र्याउने […]

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले […]

विभिन्न देशमा श्रम गरेर गाउँमै कोदोको बिस्कुट उत्पादन ,मह र उखुबाट बनेकोलाई २५० रुपैयाँ

काठमाडौं । म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट […]