सप्तरीमा चार अर्ब लगानीमा ६ उद्योग खुल्दै

काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इण्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ। व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा ६ वटा उद्योगको […]

नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक आज नयाँदिल्लीमा बस्दै

काठमाडौं : नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको नयाँदिल्लीमा बस्दैछ। बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ। नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् […]

घनश्याम उपाध्याय भए अर्थसचिव , डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा

काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थ सचिव डा. रामप्रसाद […]

नेपालगन्जमा चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, […]

राष्ट्रियसभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित […]

जनताको काम सकेर कृषिमा अग्रसर उर्लाबारीका वडाध्यक्ष मोक्तान

उर्लाबारी। जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी-९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी […]

कर्णाली प्रदेशबाट चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार […]

निःशुल्क सीपमूलक तालिम गराउँदै काठमाडौं महानगरपालिका: के के सिकाईन्छ ?

काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ । महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत नि:शुल्क सीपमूलक तालिम […]

नेपाल-भारत सिमानाका झुलाघाटमा सडक निर्माण हुँदै

काठमाडौं । झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारणहरू नेपाल-भारत आवतजावत गर्ने गर्छन् । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दुका रूपमा समेत रहेको झुलाघाट […]

सुनको मूल्य नयाँ रेकर्ड नजिक : कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको […]