बालेनले सामाजिक सञ्जालमा राखेको गितको क्लिप भाईरल : ‘बोल्न दे सरकार’ ह्यासट्याग ट्रेन्ड किन चल्यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने गरी ल्याइएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएका छन्। उनले विधेयकको विरोध गर्दै गीतमार्फत आफ्नो […]

सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान

काठमाडौँ । सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औं सस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड २०२४) प्रदान गरेको छ । उहाँहरुलाई सोमवार राष्ट्रिय नाचघर […]

रौतहटको मौलापुरमा मधानी महोत्सव हुदैं

रौतहट। रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा […]

धनुषाको दुधमती मन्दिर : जहाँ कपाल चढाइन्छ

धनुषा । धनुषाको महेन्द्रनगरस्थित दुधमती मन्दिरमा प्रत्येक वर्ष सरस्वती पूजाको दिन मुण्डन मेला लाग्ने गरेको छ । दनुवार समुदायले सो मेला महोत्सवको आयोजना गर्दै आएका छन् । त्यस दिन दनुवार समुदायले आफ्नो […]

राष्ट्रपति र प्रधानमन्त्रीले वसन्तपुर पुगेर गरे वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा सोमबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका […]

आज माघ शुक्ल श्रीपञ्चमी, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ। यस अवसरमा आज बिहान ०७:५५ बजे नासल […]

आज विश्व सिमसार दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार […]

लुम्बिनीमा एकैपटक ५ सय जनालाई भिक्षु बनाइने

काठमाडौं। लुम्बिनीमा यही फागुण २० गते ५ सय जनालाई अस्थायी भिक्षु (अल्पकालीन प्रबज्या) बनाइने भएको छ ।अखिल नेपाल भिक्षुमहासंघ, थाई इण्डिया – नेपाल धर्मदूत र नेपालले थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा […]

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले […]

ताप्लेजुङ कांग्रेसले भन्यो : केबुलकार निर्माण गर्न न्युनतम् सहमति आवश्यक

ताप्लेजुङ। नेपाली कांग्रेस ताप्लेजुङले केबुलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको औंल्याएको छ। पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको धारणा […]