राष्ट्रिय योजना आयोगद्वारा अनुदान लिन प्रस्ताव माग

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ । प्रदेश र स्थानीय तहलाई परिपत्र […]

काभ्रेको खानीखोलामा बृहत् सांस्कृतिक सोनाम ल्होछार कार्यक्रम आयोजना

काभ्रे। सोनाम ल्होछारको अवसरमा काभ्रेको खानीखोला गाउँपालिकामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बौद्धमार्गी तामाङ समुदायको सांकृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकाको सहयोगमा नेपाल […]

पितृ मोक्षको कामना सहित त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान […]

पाल्पाको रामपुरमा चौथो सांस्कृतिक महोत्सव सुरु

पाल्पा। रामपुरमा चौथो रामपुर महोत्सव तथा व्यापार मेला सुरु भएको छ । मौलिक संस्कृतिमा आधारित झाँकी प्रदर्शनी सहित सुरु भएको मेलाको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले समुद्घाटन गर्नुभएको […]

साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव गरिदैं

काठमाडौँ । ३ हजार ३ सय २५ वर्ष पहिला तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर शहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा […]

आदिवासी जनजाति मौलिक चिनारी झल्काउँदैबिर्तामोड महोत्सव

झापा। सामाजिक कार्यकर्ता रुपा राजवंशी राजवंशी समाज विकास समितिकी अगुवा कार्यकर्ता हुन् । जातीय संस्कृति र चिनारीलाई प्रवर्धन गर्न राजवंशी समाज विकास समिति मार्फत उनी क्रियाशील छिन् । बिर्तामोड – […]

धादिङ लोक संस्कृति महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन

धादिङ। भव्य सांस्कृतिक झाँकी र व्यापक उपस्थितिका बिच ‘धादिङ लोक संस्कृति महोत्सव २०८१’ सुरु भएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गर्दै लोक संस्कृतिको प्रवर्द्धनले […]

भक्तजनको मन जितेर देवघाटबाट फर्किईन् देवी प्रतिभा

काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभालाई विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो । कार्यक्रममा देवीले १० दिनको कथा […]

कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह

इनरुवा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को तयारीमा जुट्न आग्रह गर्नुभएको छ । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा पर्यटन वर्ष २०८२ […]

ताप्लेजुङ्को पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन

ताप्लेजुङ। यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ । पाथीभरा क्षेत्र […]