पञ्चेश्वर गाउँपालिकाको महाकाली सिँचाइ योजना एक महिनामै पूरा
बैतडी । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत महिनामा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर जेठबाट निर्माण सुरु भएको योजना एक […]


