आज ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
चितवन । गुरुङ समुदायले बिहीबार मे त्हलें प्रीब (धनुष-बाण विद्या) पर्व मनाउँदैछ। परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष-बाण चलाउने विद्या प्राप्त गरेको दिनका रूपमा गुरुङ समुदायमा हरेक […]


