स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : सिंहदरबारबाट सेवा प्रवाह सुरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट प्रवाह हुँदै आएका मूलभूत सेवाहरू सिंहदरबारबाट सुरु गरेको जानकारी दिएको हो । […]

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका आफैंले थाल्यो आयुर्वेदिक औषधी उत्पादन

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन सुरु गरेको छ। गाउँपालिकाको आयुर्वेद शाखाले दुई वटा मेसिनको प्रयोग गरी स्थानीय जडीबुटीबाट औषधि उत्पादन थालेको हो। स्थानीय रूपमा उपलब्ध हर्रो, बर्रो, […]

हुम्लामा आमा र शिशुलाई पोषण तथा सरसफाई सामग्री सहयोग

हुम्ला । खार्पुनाथ गाउँपालिकाले सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्य र पोषण सुधारका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाले आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र […]

चाडपर्वमा पनि अस्पतालका सेवा खुलै राख्न मन्त्रालयको विशेष निर्देशन

काठमाडौं । बडादसैँ, तिहार, नेपाल सम्बत र छठजस्ता लामो चाडपर्वका अवसरमा पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सोमबार […]

भेरी नगरपालिका–९ : बालविवाह निषेधित र शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । निर्धारित सूचकहरु पूरा भएपछि भेरी नगरपालिका–९ मा शनिबार आयोजित समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश […]

कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

कञ्चनपुरमा छाउपडीमुक्त अभियान तीव्र: ३९ छाउगोठ भत्काइँदै , महिलाको सुरक्षित बसोबासतर्फ कदम

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र पार्दै ३९ वटा छाउगोठ भत्काइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर […]

राष्ट्रपति महिला उत्थान कार्यक्रम : हेलिकोप्टरमै अस्पताल, आमाले पाउन थाले नयाँ जीवन

रुकुमपश्चिम । दुर्गम र पहाडी भेगका विपन्न गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम जीवनरक्षक सिद्ध भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत […]

ताप्लेजुङमा पहिलोपटक एपेन्डिक्ससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो […]

ताप्लेजुङमा ६० हजार किलोग्राम जडीबुटी सङ्कलन

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी […]