मैवाखोला गाउँपालिकाले एमबीबीएस पढाउन २० लाख सहयोग गर्ने 

१३ असार, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले डाक्टर (एमबीबीएस) पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।  गत शुक्रबार […]