५ महिनामा सवा ४ अर्बको स्याउ आयात

९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव […]

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ।  जिल्लाका अधिकांश किसानले […]

‘खुमल-१८’, कृषिमा थप्दै नयाँ आयाम १३ वर्षे अनुसन्धानपछि विकसित

२ पुस, काठमाडौं । नेपालको राष्ट्रिय धान बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारले १३ वर्षको निरन्तर अनुसन्धानपछि विकास गरेको ‘खुमल-१८’ धानको प्रजातिले नेपालको कृषि क्षेत्रमा नयाँ आयाम थपेको छ […]

किसानलाई अनुदानमा गहुँको बीउ

मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने […]

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक […]

समयमा वर्षा हुँदा बागलुङमा धान उत्पादन बढ्यो

ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङ जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। समयमा वर्षा भएकाले उत्पादन बढेको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माका अनुसार गत वर्षको तुलनामा […]

पालुङटार नगरपालिकाबाट किसान–मैत्री हाटबजारको सुरुवात

गोरखा। गोरखाको पालुङटार नगरपालिकाले गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै र स्थानीय कृषि उपजलाई गाउँमै खपत गर्न सकिने उद्देश्यसहित नियमित हाटबजार सञ्चालनमा ल्याएको छ। पालुङटार–४ बाह्रपिर्केमा सुरु गरिएको हाटबजारले पहिलो दिनमै […]

सल्यानका किसानमा उत्पादनमा आधारित अनुदानले बढायो आत्मनिर्भरता

सल्यान । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ । यसले व्यावसायिक पशुपालनमा संलग्न किसानलाई ठूलो राहत दिएको छ । दूध र मासु उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रणी […]

लमजुङमा दुध उत्पादन झण्डै तेब्बर वृद्धि

लमजुङ । जिल्लामा व्यावसायिक दुध उत्पादनमा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ। लमजुङस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेका अनुसार अघिल्लो वर्षको तुलनामा निर्यातमा समेत […]

पोखरा महानगरले ‘कालो सुन’ मरिच खेती प्रवर्द्धन गर्दै

गण्डकी। देशभर बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढिरहेको बेला पोखरा महानगरले वडा नं २८ मा बाँदरले नष्ट नगर्ने र उच्च मूल्यमा बिक्री हुने मरिच खेतीलाई प्रवर्द्धन गर्न थालेको […]