महावीर पुनले बेचे १ लाख ५५ हजार प्रति पुस्तक : उठेको पैसा वीरगन्जको कृषि कारखानामा लगाउने

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले एक लाख ५५ हजार थान आफ्नो आत्मकथा पुस्तक बिक्री गरेका छन्। वीरगन्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्नका लागि पुनले आफ्नो आत्मकथा […]

पुर्वी पहाडका किसान सुन्तलाको मूल्य वृद्धि हुँदा उत्साहित

सुनसरी । पूर्वी पहाडका किसान यसबर्ष सुन्तलाको मूल्य बढ्दा उत्साहित भएका छन् । गत वर्षको गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसानहरु उत्साहित भएका हुन् ।गत […]

दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोडभन्दा बढी सम्पत्ति कर

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ। २८ पुसको मूल्याङ्कनबमोजिम संस्थानले एक करोड दुई लाख ८७ हजार नौ सय २६ रुपैयाँ सम्पत्ति कर […]

कृषि मन्त्रालयबाट ५ वर्षमा सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड अनुदान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो ५ वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको जनाएको छ। सो मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गत सञ्चालित […]

कैलाली , कञ्चनपुर अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा , चौधरीका ३८ बंगुर मरे

कैलाली । अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडीमा ३८ बंगुर मरेका छन्। घोडाघोडी नगरपालिका–९ का कृषक प्रदेशु चौधरीले पालेका बंगुर मरेका हुन्। घोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बंगुर […]

फर्सी खेतीको लागि उपयुक्त माटो र वातावरण

फर्सी गर्मी याममा हुने बाली हो जसलाई प्रांगारिक पदार्थ पर्याप्त चाहिन्छ। यसका लागि माटोको pH ६.५–७.५ भएको दोमट वा बलौंटे दोमट माटो उपयुक्त मानिन्छ। राम्रो उत्पादनका लागि गहिरो खनजोत गरी […]

दाउन्ने एग्रो फार्मले रु १० करोडको आईपीओ जारी गर्ने, कुखुरापालनमा नयाँ कीर्तिमान

चितवन ।  दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि ‘शेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० […]

गुल्मीको धुर्कोटमा पशु स्वास्थ्य शिविर सम्पन्न

यो शिविरले किसानहरूलाई आफ्नो गाईभैंसी, बाख्राहरूको स्वास्थ्य समस्याको निदानसँगै व्यवसायिक पशुपालनका लागि प्राविधिक सल्लाह र तालिम दिएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलको अगुवाइमा आयोजित यस कार्यक्रममा वडा अध्यक्ष र […]

कृषि पेसाबाट आत्मनिर्भर: छोराछोरीलाई इञ्जिनियरिङ र कृषि पढाउन सफल रामलाल रायको प्रेरणादायी कथा

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका-६ निवासी ४३ वर्षीय किसान रामलाल रायले आफ्नो परिश्रम र कृषि पेशाको आम्दानीले छोराछोरीको उच्च शिक्षा सुनिश्चित गर्न सफल भएका छन्। रायका एक छोरा काठमाडौँमा इञ्जिनियरिङ […]

काठमाडौँ महानगरले स्वीकृत गर्‍यो ‘एग्रो पुलिङ’ र ‘लहरेबत्ती’ कार्यविधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि २०८१’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पारित गरेको छ। नगरप्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकले यी कार्यविधिहरूलाई स्वीकृत गर्दै महानगरलाई […]