बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित बागलुङ, सिगाना: व्यावसायिक सुन्तला खेतीको सफलतासँगै सिगानाका किसानले यस वर्ष करोडौं आम्दानी गरेका छन्। चितवन, नारायणगढ, काठमाडौँ, र पोखराका व्यापारीहरू सिगानामा पुगेर बगैँचाबाटै […]

तराईकाे बाँके जिल्लामा पहिलो पटक कोदोखेतीकाे सफल परीक्षण

बाँके, कात्तिक २८ – बाँके जिल्लामा कोदोखेतीको पहिलो सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका-१, चिसापानीस्थित गाभर भ्यालीमा यो परीक्षण सञ्चालन गरेको हो। गत साउनमा रोपिएको कोदो […]

म्याग्दीका ग्रामीण क्षेत्रमा कोदोखेतीको आकर्षण बढ्यो, सहर बजारसम्म पुग्दै माग

२५ कात्तिक, गलेश्वर (म्याग्दी) – कहिल्यै “गाउँलेको खान्की” भनेर हेपिएको कोदो अहिले सहरबजारका प्रतिष्ठित व्यक्तिहरूले समेत खोज्न थालेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती फस्टाउँदै गएको छ। सहरबजारबाट कोदो खोज्दै व्यापारी गाडी […]

नेपाल प्रहरीबाट निवृत्त विष्टको भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी

धरान (सुनसरी) — नेपाल प्रहरीको सेवाबाट २०७७ सालमा निवृत्त भएका बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएका छन्। प्रारम्भमा वैदेशिक रोजगारीमा जाने […]

च्याङग्राको मूल्य यसवर्ष २५% घट्यो, प्रतिगोटा ३० देखि ३३ हजारमा किसानबाट खरिद

म्याग्दी, १९ असोज । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक […]

गाजर खेती कसरी गर्ने भन्नेबारे जानकारी

काठमाडौं । गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ […]

विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” को भौतिक अन्तरवार्ता चरण सम्पन्न

असोज १८ , ललितपुर, विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” रिभोल्युसनरी एग्रिकल्चर वार’ (RAW: Revolutionary Agriculture War) को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको छ । ललितपुरको खोकनामा आयोजित […]

राप्ती गाउँपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्दै

दाङ, १० असोज । दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक […]

नेपाली ढाँचाको ‘पैँचो पसल’ ले किसानलाई बजारसँग जोड्दै

काठमाडौँ, ११ असोज । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति […]

तोरी खेति कम हुदै जादा, तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुदै

ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा  तोरी खेती  कम हुँदै जान थालेका छन्  साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन्।   अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन […]