महोत्तरीको सामुदायिक वनमा वन्यजन्तु र रंगीचंगी चराको चहलपहल बढ्यो

महोत्तरी । महिलाको सक्रियता र स्थानीयको सामूहिक पहलकदमीले बर्दिबास नगरपालिका–३ को कालीदमार र रातु महिला सामुदायिक वन अहिले हरियालीले मुड्किएको छ। चरीचरण र सिकार पूर्ण रूपमा रोकिएपछि वन्यजन्तु र पक्षीको […]

ढोरपाटनमा पर्यटकीय पूर्वाधार विस्तार: पर्यटक संख्या दोब्बर

बागलुङ। नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षमा पर्यटक सुविधा बढाउन नयाँ पूर्वाधार निर्माण गरिएको छ। उद्योग तथा पर्यटन कार्यालय बागलुङले २० लाख रुपैयाँ बजेटमा पाँच सय मिटर पदमार्ग, तीन काठेपुल […]

हुम्ला खार्पुनाथ गाउँपालिकाको भीमदुलामा आन्तरिक पर्यटक बढ्दै

हुम्ला । खार्पुनाथ गाउँपालिका–५ को पर्यटकीय क्षेत्र भीमदुला अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निक्कै अग्लो क्षेत्रमा रमणीय क्षेत्र भएका कारण आन्तरिक पर्यटक उक्त क्षेत्रमा जाने क्रम बढ्दै […]

जुलाई महिनामा भित्रिए ७० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले […]

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

मुस्ताङ। अग्लाअग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५, लुम्बुक झरना पर्यटकको पर्खाइमा छ । यहाँको यो झरना समुन्द्री सतहको करिब चार […]

यस्तो निर्माण भयो भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’

भोजपुर। हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा […]

आन्तरिक पर्यटकको रोजाइमा बागलुङ भकुण्डेको बराहताल

बागलुङ । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो । बागलुङको […]

गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने

रमेश विश्वकर्मा गुल्मी। गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ निर्माण कार्य सुरु भएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्ने क्रममा यस क्षेत्रमा जिपलाइन र स्काई […]

म्याग्दीको बेनी शिरमा ‘रावण पार्क’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा […]

चन्दा संकलन गरेर २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो […]