मुस्ताङमा थपिए तीन वटा मोटरेबल पुल

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, […]

सल्यान महोत्सवमा भीषण आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले ,करोडौं बराबरको क्षती

सल्यान । सल्यानमा महोत्सवमा आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो। आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा […]

इतिहास बोकेको खर्काकोट दरबारको लागि ध्यान दिँदै शान्तिनगर गाउँपालिका

विकास डाँगी दाङ । १८ औं शताब्दीको अन्तिमतिर शोधन खड्काले शान्तिनगर गाउँपालिका १ खर्काकोटबाट राज्य सञ्चालन गरेका थिए। अग्लो पहाडमा राजाको दरबार रहेको हुँदा पहिला निकै रमणीय ठाउँ रहेको थियो। […]

भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला : सामग्रीमा ७० प्रतिशतसम्म छुट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको […]

रामपुर महोत्सवको आकर्षण बन्दै ३० केजीको खुकुरी, मूल्य सुनेर हुनुहुनेछ दंग

काठमाडौं । एउटै खुकुरीको मूल्य १ लाख ११ हजार रुपैयाँभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले ३० किलो तौल भएको १ लाख ११ हजार […]

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

मनाङ । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण […]

जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न गरेको छ। क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, […]

पर्यटकीय गन्तव्य बन्दै दाङ्को ‘छिल्लीकोट’

दाङ । पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर […]

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा […]

मुख्य पुजारी दलित र ब्राह्मण राखेर बैतडीको बनारसीधाममा कोटीहोम हुने

काठमाडौं । आगामी चैत्र १७ गतेदेखि बैतडीको बनारसीधाममा कोटीहोम हुने भएको छ । बनारसीधाममा सहस्त्रचण्डी कोटीहोम १०८ श्रीमद्भागवत महापुराण अतिरुद्राभिषेक तयारी सुरु भएको हो । बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर पाटन […]