नयाँ बर्षलाई स्वागत गर्दै माघीमय भए थारू बस्ती , सरकारले समेत दियो सार्वजनिक बिदा
काठमाडौं । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ। विशेष गरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ […]


