कैलाली मोहन्याल गाउँपालिकाको ‘राजकाँडा धुलीकोट’ पर्यटकको पर्खाईमा

चाँदनी आचार्य कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई राजकाँडा धुलीकोट भनिन्छ । धुलीकोटबाट कर्णालीनदी लगायत सुर्खेतका गाउँहरु र हिमालहरु देखिन्छन् भने दक्षिण […]

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा सम्पन्न

भक्तपुर । नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा आज सम्पन्न भएको छ । आज साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्याई गःहिटिबाट भैलखः तानातान […]

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन […]

धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थल शैलुङ पर्यटकको रोजाइमा

रामेछाप। ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थल शैलुङमा नयाँ वर्षमा ठुलो मेला लागेको छ । नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबार हजारौँले शैलुङ मेलाको अवलोकन गरेका छन् । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, […]

जुम्लाको तातोपानी गाउँपालिका गिडिदहमा नौ सय पर्यटक भित्र्याउने लक्ष्य

नौरते नेपाली जुम्ला । तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको गिडिदह (ताल) मा करिब ९ सय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी […]

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी

दमक। झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु भएको छ। नेकपा (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराइएको छ। बुधबार […]

म्याग्दीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्यम्याग्दी । जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन […]

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए

सुवास दर्नाल सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौँ पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा […]

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो […]