गोरखामा याङदीमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु

गुणबहादुर रोका सुलीकोट। गोरखाको गण्डकी गाउँपालिका–२ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको छ । सुन्तला उत्पादक सहकारी संस्था लिमिटेडमार्फत् यहाँका ५ जना किसानहरूको लगानीमा […]

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा मजदुर सञ्चित कोष कार्यान्वयनमा

अमरराज नहर्की तनहुँ। तनहुँको एक गाउँपालिकाले मजदुर सञ्चयकोष कार्यान्वयमा ल्याएको छ । म्याग्दे गाउँपालिकाले पालिकाभित्र काम गर्ने श्रमिकलाई कोषमा आबद्ध गराउँँदै कार्यान्वयनमा ल्याएको हो । मजदुरको बचत गर्ने बानीको विकाससँगै […]

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै गुल्मीका ७७ वर्षीय बालकृष्ण

गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने […]

मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक कालोपत्र गरिँदै

गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि […]

आलुले फेरिदिएको कर्णालीको गुराँस गाउँपालिका रानीमत्ता गाउँ

रजनी योगी सुर्खेत । खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो सिजनमा उत्पादन बढ्ने उहाँको आङ्कलन छ । बारीमा आलुको उत्पादन बढ्ने भएपछि आम्दानी पनि […]

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैङ्कद्वारा देशव्यापी वृक्षारोपण

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरूमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने […]

संघीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह हो : पूर्वराष्ट्रपति भण्डारी

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्त्वपूर्ण आयाम स्थानीय तह भएको बताएकी छन् । विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुईदिने राष्ट्रिय […]

देशैभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु

काठमाडौं । देशैभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदै छ। संघीयतालाई संस्थागत गर्ने उद्देश्यसहित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पहिलोपटक विराटनगरमा हुन लागेको हो। विराटनगर […]

सात वर्षदेखि अलपत्र नवलपरासी पूर्वकाे केरुङ्गे खोला पुलको काम सुरु

ज्ञानु पंगेनी मध्यविन्दु । सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्व (नवलपुरको) केरुङ्गे खोला पुलको काम सुरु भएको छ । काम छाडेर सम्पर्क विहीन बनेको निर्माण व्यवसायीलाई ताकेता गरेपछि […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित […]