मध्यपहाडी लोकमार्गको हरिचौर–ताराखोला सडक कालोपत्रे
बागलुङ । मध्यपहाडी लोकमार्गको गलकोटखण्डदेखि गलकोट नगरपालिकाको प्रशासनिक केन्द्र रहेको हटिया–हरिचौर–ताराखोला गाउँपालिका हुँदै म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२, रुम जोड्ने रणनीतिक सडकको हरिचौर–हिल–ताराखोला खण्डमा स्तरोन्नतिसहित कालोपत्रेको काम सुरु भएको छ । गलकोट–हरिचौर–हिल–तारादेखि […]


