कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट

धनगढी। थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले होमस्टे गाउँ […]

पर्वत जिल्लाको ‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

पर्वत। ऊर्जा नदीका रूपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युतलाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका–७ खरेहादेखि […]

६० रुपैयाँको फापर आँबुखैरेनी गाउँपालिकाले १५० रुपैयाँमा किन्दै

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ९ जना कृषकद्वारा उत्पादित ६५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गरेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर […]

वीर अस्पतालमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार

काठमाडौँ । वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका […]

ट्रम्पको आप्रवासन नीतिमा झड्का : करिब १२ हजार शरणार्थीहरूलाई अमेरिका प्रवेश गराउन आदेश

काठमाडौं । अमेरिकी जिल्ला न्यायाधीश जमाल ह्वाइटहेडले सोमबार एक महत्त्वपूर्ण फैसला सुनाउँदै ट्रम्प प्रशासनलाई करिब १२ हजार शरणार्थीहरूलाई अमेरिका प्रवेश गराउन आदेश दिएको छ । यो निर्णयले पूर्व राष्ट्रपति डोनाल्ड […]

लमजुङ र गोरखा जोड्ने चेपे नदीमा पुल बनेपछि आवतजावतमा सहज

नवीनराज कुइँकेल लमजुङ। लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने […]

प्युठानमा चैते धान खेतीको प्रवर्धनपछि तीन हजार छ सय रोपनीमा बिस्तार

सुजल श्रेष्ठप्युठान । आर्थिक वर्ष ०७७/०७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैत धान खेती हुने गर्दथ्यो । किसानहरुले विभिन्न फाँटहरुमा छिटफुट रुपमा चैते धान लगाउने गर्दथे । सिँचाइको राम्रो […]

बर्दियाका महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम प्रदान

सिराज खान नेपालगन्ज । बर्दिया जिल्लाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ५० जना महिलालाई आर्थिक रुपमा सक्षम बनाउन ३९० घण्टाको विभिन्न सिप विकास तालिम प्रदान गरिएको छ। ठाकुरबाबाका २५ र राजापुरका […]

गणतन्त्र आएपछि फेरियो बाजुरावासीको जीवनशैली

बाजुरा । बाजुरा देशकै ७७ औँ स्थानमा पर्छ । यहाँका पूर्वीउत्तर क्षेत्रमा पर्ने चार पालिका त झनै जिल्लाकै विकट क्षेत्रमा पर्ने गरेका छन् । यहाँका यी पालिकाका अधिकांश वडा तीभन्दा अझै विकट […]

बारामा चैते धानमा किसानको आकर्षक बढ्दै : उत्पादन क्षेत्रफलपनि बढ्यो

शिवशङ्कर मिश्रा बारा । अन्य धानको तुलनामा चैते धानको उत्पादन बढी हुन थालेपछि चैते धानको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष बारा जिल्लामा दुई हजार हेक्टर […]