गिट्टी कुटेर बालबच्चा पढाउँने देखि घरखर्च जुटाउँदै मुगुबासी

मुगु । दायाँ हातमा हथौडा, हातभरि फोका । उहाँहरूको दैनिकी ढुङ्गासँगै बित्ने गर्दछ । मुगुको छायानाथ रारा नगरपालिका–४ की कौशिलादेवी नेपाली र दिलसरा नेपालीले गिट्टी कुटेर घरखर्च चलाउनुभएको छ । गिट्टी बिक्री गरेर […]

वैदेशिक रोजगारीबाट फर्किएर केराखेतीमा रमाउँदै ईन्द्रलाल : मासिक एक लाखसम्म आम्दानी

बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र […]

तीन सय वर्षको इतिहास बोकेर बाँचिरहेको खोटाङको ‘कोटगढी’

राजकुमार भट्टराईखोटाङ । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्त्वका क्षेत्रहरुका कतीपय ऐतिहासिक कुराहरु मेटिसकेका छन् । खोटाङको डुम्रेधारपानीमा रहेको कोटगढी भने तीन सय वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर […]

खोटाङको दिक्तेल-रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट […]

दूधको अवैध ओसारपसारले सीमा क्षेत्रका किसान मर्कामा

नेपालगञ्ज । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा […]

इलाममा उत्पादित मिठाइको माग काठमाडौं र भारतसम्म

इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो। गर्मीयाम शुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ। कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु […]

पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै : ज्ञान, सीप, पुँजी तथा प्रविधिबारे छलफल हुने

काठमाडौं । वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्न आन्तरिक रोजगारीमा वृद्धि गर्ने उद्देश्य र लक्ष्यसहित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

देशको बजेट कसरी बनाइन्छ ?जान्नुहोस् सबैकुरा

काठमाडौं । यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय […]

ताप्लेजुङको सिदिङ्वाका कृषकलाई ‘किसान परिचयपत्र’ वितरण

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ । सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण गर्न थालिएको हो । किसान सूचीकरण प्रणालीमा सूचीकृत […]

गुल्मी धुर्कोटलाई दुग्ध उत्पादनमा देशकै नमुना पालिका बनाउने लक्ष्य छ : अध्यक्ष पोखरेल

बासुदेव पोखरेल । गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसीथोकमा रहेको देविस्थान दुग्ध सहकारी संस्था लिमिटेडमा स्वच्छ दूध उत्पादन तालिम सम्पन्न भएको छ। जनविकास केन्द्र गुल्मीको आयोजनामा […]