मलेसियाबाट छोरीको शव ल्याउन नातिनी लिएर भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट […]

एलपी ग्यास उद्योग संघको आन्दोलन १५ दिनलाई स्थगित

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो। उद्योगमन्त्री […]

ग्वार्को फ्लाइओभर निर्माणको काम एक महिनापछि पुन: शुरु

काठमाडौं । ठेकेदारले रोकेको ललितपुरको ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम शुरु भएको छ। सडक विभागले झण्डै काम रोकिएको एक महिनापछि पुनः काम शुरु भएको जनाएको छ। ठेकेदार कम्पनीले काम गर्ने वातावरण […]

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरलाई निर्देशन […]

अमेरिकाबाट एक महिलासहित २० नेपालीलाई देशनिकाला

काठमाडौं । अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध रुपमा अमेरिकामा बस्दै आएका २० जनालाई नेपाल फर्काइदिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय […]

अरुण जलविद्युत आयोजना पीडितले सोह्र वर्षपछि मुआब्जा पाउँदै

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको […]

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन तोलामा २७ सय रुपैयाँले घटेर कारोबार भएको हो । मूल्य […]

तरकारी किसानको पीडा : राखौँ दुई दिन टिक्दैन, बेचौँ पाँच रुपियाँ उठ्दैन

सीता शर्मा काठमाडौँ । नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ […]

भूमि आयोगकाे २६ जिल्ला समितिमा को-को थपिए ? (सूचीसहित)

काठमाडौं । विभिन्न २६ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य थपिएका छन् । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाको जिल्ला […]

आफूलाई ‘सरकार’ भन्ने आँट नै गर्दैनन् स्थानीय सरकार

काठमाडौं । संवैधानिक रूपमा स्थानीय सरकार लेख्न सक्ने भए पनि अधिकांश स्थानीय तहले आफ्नो पत्रको शिरोभाग (लेटर हेड) र पाटी (बोर्ड) मा ‘स्थानीय सरकार’ उल्लेख गरेको पाइँदैन।केहीले मात्र यसको अभ्यास […]