रेसुङ्गामा रोपाइँ जात्राः श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा

रेसुङ्गा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नगरपालिकाको सबैभन्दा ठूलो उत्सव रोपाइँ जात्रालाई मनाउन रेसुङ्गा नगरपालिकाले भदौ १ गते सार्वजनिक बिदा दिएको छ। नगर प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार, उक्त दिन […]

मुक्तिनाथ मन्दिरमा साढे १० करोडभन्दा बढी भेटी सङ्कलन

मुस्ताङ । हिन्दू र बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथमा भक्तजनहरूले दानपेटिका र नगद रसिदमार्फत चढाएको भेटीबाट हालसम्म साढे १० करोडभन्दा बढी रकम सङ्कलन भएको छ। नेपाली, भारतीय र अन्य मुलुकका तीर्थयात्रीहरूले […]

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा […]

धनगढीमा हर्षोल्लासपूर्वक मनाइयो गुरही पर्व

अविनाश चौधरी धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन् । सखी सञ्जाल लगायत थारु समुदाय सम्वद्ध विभिन्न संघ संगठन तथा संस्थाहरुको […]

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण

साहारा लिम्बूफुङ्लिङ। ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट […]

स्याङ्जाको धार्मिक एवम् पर्यटकीय स्थल केदारनाथमा पदमार्ग निर्माण

स्याङ्जा । गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ । गल्याङ–८ चिउरीस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट केदारनाथ मन्दिरलाई जोड्ने गरी पदमार्ग निर्माण गरिएको हो । […]

ताप्लेजुङको पाथीभरामा ३ करोड ११ लाख बढी भेटी सङ्कलन

फुङ्लिङ। ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख […]

म्याग्दीको बेनी शिरमा ‘रावण पार्क’

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा […]

पर्यटक लोभ्याइरहने कास्कीको घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्य एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यको सङ्गम […]

आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित आचार्यको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि […]