काठमाडौंको प्रदूषित हावा आजदेखि सुधार हुँदै जाने

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार […]

मिथिला बिहारीमा घरदैलो स्वास्थ्य परीक्षण अभियान

विजयकुमार साह ढल्केबर। धनुषाको मिथिला बिहारी नगरपालिका–१०, का वडाध्यक्ष ललितनारायण झाले आफ्ना वडावासीको स्वास्थ्यलाई प्राथमिकता दिँदै घरदैलो स्वास्थ्य परीक्षण अभियान सुरु गर्नुभएको छ । सोमबारदेखि सुरु भएको यो अभियान चार […]

चीनले गर्यो क्यान्सरको उपचारमा नयाँ चमत्कार: अब १९ हजारमै उपचार सम्भव

काठमाडौँ। क्यान्सर घातक रोग हो, जसको उपचार प्रक्रिया अझै महँगो र जटिल हुन्छ । तर, चीनमा वैज्ञानिकहरुले यस्तो प्रविधि विकास गरेका छन्, जसले क्यान्सरको उपचार सहज हुने भएको छ । […]

कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्य शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त […]

स्याङ्जाका चार पालिकामा क्षयरोग मुक्त अभियान

राधाकृष्ण डुम्रे स्याङ्जा । स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा सक्रिय छन् । जिल्लाका वालिङ, भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान चलिरहेको हो । क्षयरोगको उच्च जोखिममा रहेका पालिका […]

अब वीर अस्पतालमा महिलाको निःशुल्क परीक्षण हुने

काठमाडौं । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा […]

गुणस्तरीय स्वास्थ्य सेवा दिदैं जनकपुरको प्रादेशिक अस्पताल : दैनिक १२ सय बिरामीले सेवा लिँदै

जनकपुरधाम । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेपछि मधेस प्रदेशको राजधानीमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउने संख्यामा वृद्धि भएको छ। विगतमा दैनिक दुई सय बिरामी उपचार गराउन आउनेगरेको थियो भने […]

पाँचथरमा निःशुल्क शिविर : चार दिनमा ८७ जनाको शरीरबाट स्टिल झिकियो

राधा लुइटेलफिदिम। पाँचथरमा आयोजित निःशुल्क हाडजोर्नी शिविर सुरु भएको चार दिनमा ८७ जनाका शरीरबाट रड र स्टिल झिकिएको छ। दुर्घटनामा पर्नुका साथै विभिन्न कारण हाड जोर्नी खुस्किएर र भाँचिएर रड […]

घोराही नगर अस्पताल निर्माण धमाधम

घोराही । दाङको घोराही उपमहानगरपालिकामा नगर अस्पताल निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–४ तल्लोभकारेमा निर्माण हुन थालेको १५ शय्याको नगर अस्पताल डेढ वर्षमा करिब ६० प्रतिशत […]

चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने […]