म्याग्दी सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको छ । यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र […]

शीतलहरले तराईको जनजीवन प्रभावित : मोरङ् प्रशासनको गर्यो यस्तो तयारी

विराटनगर । शीतलहरका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित तराईको जनजीवन प्रभावित बनेको छ । विराटनगरलगायत विभिन्न स्थानमा आज (बिहीबार) बिहानैदेखि शीतलहर चलिरहेको छ । शीतले सडक पानी परेर भिजेको जस्तो […]

बझाङका किशोरीलाई एचपिभी खोप लगाइँदै

बझाङ। जिल्लाका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको […]

झापाको शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री […]

सवारी दुर्घटनामा मधेश प्रदेशका स्वास्थ्यमन्त्री घाइते

जनकपुरधाम । जनकपुरधाममा दुई सरकारी गाडी आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन्। जनकपुरधामको रामानन्द चोकमा सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ […]

स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा आन्तरिक थालनी, कार्ययोजना सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा […]

छ वर्षमै बालिकाहरूमा महिनावारी सुरु हुनुका कारण र चुनौती

पश्चिम भारतको सतारा जिल्लाकी अर्चना (नाम परिवर्तन) आफ्नी छोरीको शारीरिक परिवर्तनले चिन्तित छिन्। अर्चनाले छ वर्षीया छोरीको अस्वाभाविक रूपमा ठूली देखिने र झर्किन थालेको अनुभव गरिन्। चिकित्सककहाँ जाँदा उनकी छोरीमा […]

पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपियो

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाईरहेको खोप  ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुर्यार्ईएको छ । […]

१०३ एन्टिबायोटिक प्रयोग नगर्न औषधि विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।  विभागले एन्टीबायोटिकको प्रयोगलाई न्यूनीकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि […]

आहा ! कति राम्रो संस्कार, हात धोएर भित्र आउ

सोमबार बिहान राहतको रिपोर्ट बनाउन भन्दै हिँडेको हुँ, भीमदत्त नगरपालिकाको कार्यालय । कार्यालयको गेट नपुग्दै नगरपालिकाले दुई हजार लिटरको पानी भरेर एउटा पानी ट्याङ्की राखेको छ । त्यो ट्याङ्कीमा एउटा […]