स्वास्थ्य क्षेत्रको सुधार मधेश प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री

लहान । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधार मधेश प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालको बिहीबार राति अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । […]

ताप्लेजुङको फक्ताङ्लुङलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाका सात वटै वडामा रहेका लक्षित बालबालिकालाई आवश्यक खोप दिएसँगै गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा […]

फोहोर व्यवस्थापन लापरबाही गर्ने एभरेष्ट अस्पताललाई महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अस्पतालबाट हानीकारक फोहर उचित […]

वैशाख ६-७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत देशभरका बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]

तनहुँको बन्दीपुर अस्पतालमा ३६५ दिनै ओपिडी सेवा सुरु

अमरराज नहर्कीतनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा १३ घण्टा सञ्चालन गरेको छ । बिरामीको सहज उपचारका लागि सार्वजानिक बिदाको दिन समेत गरी ३६५ दिनै […]

ताप्लेजुङको आठराई त्रिवेणीको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरीलाई पोषण सामग्री वितरण

चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको हो। गाउँपालिकाले विगतदेखि नै सुरु गरेको […]

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाद्वारा संचालित कृषि घुम्ती शिविरबाट किसान लाभान्वित

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित कृषिसँग सम्बन्धित शिविरबाट एक हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरमार्फत पालिकाभरका किसान लाभान्वित भएका हुन् […]

बागलुङ जैमिनी नगरपालिकाको सर्कुवा पूर्ण खोप सुनिश्चित घोषणा

रामकृष्ण बोहरा बागलुङ । दक्षिण बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवालाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि सर्कुवालाई पूर्ण […]

जुम्लाको सिंजामा पहिलोपटक महोत्सव हुदैं

नौरते नेपाली जुम्ला । जुम्लाको सिंजा गाउँपालिकास्थित नराकोट बजारमा पहिलो पटक १२ दिन लामो सिंजा महोत्सवको आयोजना हुने भएको छ । सिंजा क्षेत्रको कृषि, पर्यटन, भाषा र संस्कृतिको साझा उत्सव […]

कागेश्वरी मनोहराले दियो मन्थली नगरपालिकालाई ६० लाख बराबरको स्वास्थ्य उपकरण

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले रामेछापको मन्थली नगरपालिकालाई ६० लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । नगरपालिकाले सोडियम पोटासियम एनालाइजर मेसिन एक सेट, बायोकेमेष्ट्री एनालाइजर (फुल अटोमेटिक) […]