बागमती प्रदेशमा उत्पादनमूलक उद्योगलाई प्रोत्साहनको नीति

राममणि दाहाल मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गर्न विभिन्न छुटको व्यवस्था आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा गरेको छ । उत्पादनमूलक उद्योगहरूको स्थापना गरी प्रदेशभित्रै रोजगारीको अवसर […]

स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ । परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान दिएको […]

हेटौँडा उपमहानगरपालिकाद्वारा अपांगता भएका ३३ परिवारलाई कृषि सामग्री सहयोग

पोष्टराज अधिकारी,मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोबास गर्दै आएका अपांगता भएका ३३ परिवारलाई कृषि व्यवसाय प्रवर्द्धनका लागि पशुपालन र मौरीपालन सामग्री सहयोग गरेको छ। उपमहानगरपालिकाले अपांगता सरोकार […]

झापाको शिवसताक्षी नगरले विपन्न महिलाहरुलाई जिविकोपार्जनकालागि दियो ठेलागाडा

गोविन ल्वागुनशिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका विपन्न १५ जना श्रमिक महिलाहरुलाई जिविकोपार्जनको लागि ठेलागाडा दिएको छ । आज कार्यक्रम आयोजना गरी विपन्न श्रमिक महिलाहरुलाई नगर प्रमुख मेगाहाङ थोप्राले ठेला […]

रोजगार रणनीति बनाउँदै बागलुङ नगरपालिका

रामकृष्ण बोहरा बागलुङ । बागलुङ नगरपालिकाले आगामी पाँच वर्षका लागि रोजगार रणनीति बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवश्यक छलफल, रणनीति र कार्यनीतिको मस्यौदामाथि छलफल सुरु गरेको छ । वेरोजगारको सूची तयार […]

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने […]

विदेशबाट फर्किएका युवालाई स्वरोजगार गर्न गाउँपालिकाले ५० हजार अनुदान दिने

विजयकुमार साह ढल्केबर । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगारसँग जोड्न धनुषाको जनकनन्दनी गाउँपालिकाले ५० हजार रुपियाँ अनुदान दिने भएको छ । विदेशबाट फर्किएका तथा रोजगार गर्न चाहने युवालाई स्वरोजगारमा […]

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उहाँले यसको खेती विस्तार गर्नुभएको हो । […]

पूर्वाधारमा फड्को मार्दै कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भर डडेलधुरा

पुष्कर भण्डारी प्रदेश संरचना बनेपछि डडेलधुराले पूर्वाधारमा फड्को मारेको छ भने कृषि र पशुजन्य उत्पादनमा आत्मनिर्भरसमेत भएको छ । सङ्घीयताअघि त्यहाँ ८२ किमी मात्रै सडक कालोपत्रे थियो । अहिले पालिका जोड्ने मुख्य […]

दाङमा स्याउका बिरुवा उत्पादनसँगै खेती विस्तार गरिँदै

लीलाधर वली घोराही । भारतको हिमाचल प्रदेशको सिम्लामा १५ बर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी मनु बुढामगर दाङको घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यवसायिक खेतीमा लाग्नुभएको छ । घोराही […]