प्युठानमा महिला समूहका सदस्यलाई बाख्रा उपहार
सुजल श्रेष्ठ प्युठान। ऐरावती गाउँपालिका–२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् । समुहका सदस्यहरूको आयआर्जन वृद्धि गर्न […]


