जुम्लामा खानेपानीको पहुँच विस्तार गरिने
सिँजा , जुम्ला । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकको घरमा स्वच्छ र सुरक्षित खानेपानीको पहुँच पुर्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका लागि […]


