ताप्लेजुङकै एक दुर्गम ग्याब्ला गाउँमा लघु जलविद्युत योजना निर्माण हुने
ताप्लेजुङ। ताप्लेजुङकै एक दुर्गम लेलेपको ग्याब्ला गाउँको विद्युतीकरणका लागि लघु जलविद्युत् योजना निर्माण हुने भएको छ। पर्यटकीय क्षेत्रका रूपमा समेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्याउन नागपोखरी […]


