राष्ट्रिय सभामा आज सामाजिक सञ्जाल विधेयक पेस हुने : यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकको आरम्भमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक वर्ष […]

भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला : सामग्रीमा ७० प्रतिशतसम्म छुट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको […]

डीपसिक लगायतलाई टक्कर दिनेगरी गुगलले ल्यायो फ्ल्यागशिप एआई मोड : डीपसिकले के गर्ला ?

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि तर्क गर्न सक्ने एआई मोडल लन्च गरेको छ । कम्पनीले भर्खरै जेमिनी २.० फ्ल्यास थिंकिङ मोडेल र जेमिनी २.० प्रो […]

भायानेट कम्युनिकेसनको सामाजिक कार्य : ईनरुवाका बिद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

सुनसरी । भायानेट कम्युनिकेसनले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय, इनरुवामा विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री र जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको छ। […]

नेपालमा पहिलोपटक एआई नीति मस्यौदा: अवसर र चुनौतीहरू

इ. नरेश पाेखरेल नेपाल सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र सुझाव मागेको छ। यो नीति नेपालको एआई विकास, नियमन, अनुसन्धान, र प्रयोगलाई संस्थागत गर्ने […]

गौरादह नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिका, झापाबीच रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण योजना, २०८१ बमोजिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा कोषको […]

सूचना प्रविधिमार्फत अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरु सिर्जना गर्दैछौँ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि मार्फत नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरु सिर्जना गर्न मन्त्रालय सक्रिय हुँदैआएको बताएका छन् । नेपाल चेम्बर अफ कर्मशले आज […]

सरकारी वेबसाइट सुरक्षाका लागि ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १ सय २ बुँदे ‘एड्भाइजरी’ जारी गरिएको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा […]

शिक्षा नीतिमा परिवर्तन हुन अत्यावश्यक छ : सञ्चारमन्त्री गुरुङ

भक्तपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनुभएको छ । सानोठिमीस्थित एसओएस स्कुलले आइतबार आफ्नै प्राङ्गणमा आयोजना गरेको ‘स्पोर्टस् मिट-२०८१’ को उद्घाटन गर्दै […]

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा […]