सामाजिक सञ्जाल विधेयक अनुसार फेसबुक र टिकटकमा मनपरी गालीगलौज गर्नेलाई कस्तो हुन्छ सजाय ?
काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल नियमनसम्बन्धी कडा कानुन बनाउन संसदमा विधेयक लैजाने निर्णय गरेको छ । यो विधेयकले व्यक्तिलाई होच्याउने, मिथ्या प्रचार गर्ने र दुष्प्रचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछ । […]


