काठमाडौँ महानगरपालिकाको ‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा […]

कालीगण्डकी करिडोर: राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु […]

आज संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिदैं

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम […]

कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि कोशी प्रदेश अनुकुल रहेको बताउनुभएको छ । शान्तिसुरक्षा, श्रमिक र लगानीकर्ताहरूबिच सुमधुर सम्बन्ध, विद्युत्, सडकलगायत पूर्वाधार आदिका हिसाबले कोशी प्रदेश निकै अनुकुल रहेको […]

सडक कालोपत्रे भएपछि त्रिवेणी गाउँपालिका सर्दीवासी खुसी

ज्ञानु पंगेनी मध्यविन्दु । विनयी त्रिवेणी गाउँपालिका सर्दीका यादव पौडेललाई केही समय पहिलेसम्म सर्दीबाट दुम्किबाससम्म आउजाउ गर्न कम्तीमा ४५ मिनेटदेखि एक घण्टा समय लाग्थ्यो । पालिकामा काम परेर आउजाउ गर्नुपर्दा […]

जाजरकोटको छेडागाड नगरपालिकामा बाटो मर्मत गरी मनाइयो श्रम दिवस

बासुदेव शर्माजाजरकोट । यहाँको एक स्थानीय तहले गोरेटो बाटो मर्मत गरी श्रम दिवस मनाएको छ । छेडागाड नगरपालिका–१२ स्थित मनघाटको प्रशासनिक केन्द्र आउजाउ गर्ने बाटो मर्मत गरी १३६ औँ श्रमिक […]

दोलखाको तामाकोसीमा प्रजनन स्वास्थ्य शिविर : ३४३ महिला लाभान्वित

चरीकोट । दोलखाको तामाकोसी गाउँपालिकामा निःशुल्क स्त्री रोग तथा महिला प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तामाकोसी गाउँपालिकाको आयोजनामा मङ्गलबार र बुधबार दुई दिने सञ्चाल गरिएको शिविरमा ३४३ जना […]

विदेशबाट फर्किएर मौरीपालनमा

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत छ वर्षदेखि उहाँ मौरीपालन व्यवसायमा लाग्नुभएको हो । राप्ती–५ का मोक्तान सन् २०१५ […]

आज श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा […]

तनहुँ ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत रु तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल […]